सम्पादकीय

अब एक हप्ता मात्र रह्यो कि ?

दैलेखलाई खुलादिसामुक्त गाविस घोषणा गर्ने भनि तोकिएको समय सिमा सकिन अव एक हप्ता मात्र बाँकी रहेको छ । अहिले दैलेखमा दुईवटा असार चलिरहेको छ । एक हप्ता भित्र खुलादिसामुक्त सम्पन्न गर्नुपर्ने चुनौती सँगै यसलाई...

पुरा पढ्नुहोस
मेहनत मुख्य कुरो हो

केही बर्ष अगाडीको मात्र सम्झना गर्ने हो भने बुढापाकाहरुले भन्ने गर्थे उत्तम खेती मध्यम व्यापार, सुचना र प्रवृतीले कोल्टे फरेको छ । अहिले व्यापार व्यवसायहरु प्रमुख आम्दानीको स्रोतका रुपमा देखिएका छन् । छिटो आम्दानी...

पुरा पढ्नुहोस
अभियानका अब ७ दिन मात्र बाकी

आज अग्रेजी महिनाको डिसेम्बर २३ यो बर्ष सकिन जम्मा ७ दिन मात्र बाँकी रहेका छन् । मिति र दिन नजिकिदै गर्दा दैलेख जिल्लालाई खुलादिसामुक्त जिल्ला घोषणा गर्ने दिन अर्थात एउटा महिलाले शिसु जन्माउँदा अन्तिम...

पुरा पढ्नुहोस
डक्टरको मात्र गल्ति होइन कि ?

दुर्घटना भन्ने कुरा नसोचेको र कल्पना नगरेको पनि हुन सक्दो रहेछ । धेरै लामो समयसम्म जिल्ला प्रशासन कार्यालय दैलेखको बलेरो गाडी चलाएका इमान्दार मानिने चालकले सानो बालिका अगाडी आएको देख्दै देखेनन् । परबाट आमा...

पुरा पढ्नुहोस
राउटेको समस्या कि ? सँस्कृती

भाषा, सँस्कृति, धर्म र परम्परा समाजको महत्वपुर्ण पाटो हो । विगतमा यहि कानुनको रुपमा अगाडी बढेको थियो । जंगली युगमा समाजकै निर्णय कानुन बन्थ्यो । फिरन्ते समुदाय राउटेमा पनि यही धर्म, सँस्कृति र परम्परा...

पुरा पढ्नुहोस
सामुदायिक वनको लगानीमा अँझै पारदर्शीता जरुरी

जिल्लामा सामुदायिक बनहरुले गरेका विभिन्न गतिविधीहरुका कारण वन संरक्षणमा केही सहजता पैदा भएको छ । जिल्लाभरका सामुदायिक वनमा रहेका विभिन्न समितिहरु र उपभोग गर्ने गरिव र विपन्न उपभोक्ताहरुको जीवनस्तर सुधार गर्नका लागि दुई बर्ष...

पुरा पढ्नुहोस
फेरी म्याद थपको डिजाइन नवनोस्

दोस्रो संबिधान सभाले तोकेको संबिधान निर्माणको मिति नजिकीदै गर्दा मुलुक संचालन गर्ने र प्रतिपक्षमा बसेका दलहरुका बिभिन्न दृष्टिकोणहरु बाहिर आउन थालेका छन् । कसैले संविधान बनेकै दिनमा जलाउने चेतावनी दिएका छन् त कोही दलका...

पुरा पढ्नुहोस
सफल हुन्छ त अभियान

दैलेख जिल्लालाइ खुलादिसामुक्त जिल्ला घोषणा गर्ने अभियानको मिति नजिकिदै      गरेको छ । तोकिएकै समयमा अभियान सफल पार्न यतीवेला सिंगो जिल्लानै लागि परेको    छ । कारण के भने सबैले साझा प्रतिबद्धता जनाएर अभियान सफल पार्ने...

पुरा पढ्नुहोस
सबै बन्दहरु बहिस्कार गर्ने अभियान थाल्ने हो की ?

केही समय अघि यस्तो अवस्था थियो । गाडी चलाउने ड्राइभरले भन्थे “मलाई रिस नउठाउनुस् भिरबाट गाडी प्याँकिदिन्छु । ” यस्तै अरु धेरै कुराहरु पनि सुनिन्थे,   ड्राइभरले मान्छे मा¥यो भने सत्र दिन मात्रै जेल हुने त...

पुरा पढ्नुहोस
सुधार्ने अभियान राम्रो

सामाजिक संरचना, मुल्य र मान्यताका आधारमा समाजभित्र हुने विभिन्न खाले घटना, दुर्घटनाहरुको सिकार हुँदै अगाडी बढेको हाम्रो समाजले पछिल्ला बर्षहरुमा सँस्कृतिहरुमा काँचुली फेर्न सफल भएको छ । सामाजिक मुल्य र मान्यताभित्रका कतिपय कुसँस्कारहरुले समाजिक जीवन...

पुरा पढ्नुहोस